back
CTIZAN AD

कोरोना भाइरस विरुद्धको खोप लिनेको संख्या ४६ हजार नाघ्यो

वि.सं.२०७७ माघ १७ शनिवार

687 

shares

१७ माघ, काठमाडौं । नेपालमा बुधबार देखि सुरु भएको कोरोना भाइरसविरुद्धको खोप लिनेको संख्याम ४६ हजार १९७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार, विहिबार र शुक्रबार सम्ममा प्रदेश १ मा ७,३६९, प्रदेश नं २ मा ४,६५०, बागमतीमा १५,६४१, गण्डकीमा ७,१५३, लुम्बिनीमा ४,६३५, कर्णालीमा २,९६६ र सुदूरपश्चिम प्रदेशमा ३,७८३ जनाले कोरोना भाइरसविरुद्धको खोप लिएका हुन् ।

मन्त्रालयका अनुसार कोरोना खोप लिइसके पश्चात अवाञ्छित घटना भए\नभएको अनुगमन गर्न देशैभरी नै विज्ञ चिकित्शक परिचालन गरिएको छ ।

मन्त्रालयका अनुसार खोप लिएकाहरुमध्ये केहीमा ससामान्य असर देखिएको तथ्यांक प्राप्त भएपनि चिकित्सकहरुको प्रतिवेदन अनुसार ती असरहरु केही समयमा आफै निको हुने समेत बताइएको छ ।

May be an image of text

 

वि.सं.२०७७ माघ १७ शनिवार १९:५५ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...