back
CTIZAN AD

सुनको मूल्यमा सामान्य वृद्धि, कतिले बढ्यो त आज ?

वि.सं.२०७७ माघ १८ आइतवार

648 

shares

१८ माघ, काठमाडौं । आज हप्ताको पहिलो दिन आइतबार सुनको मूल्य १०० रुपैँयाले वृद्धि भएको छ । शुक्रबार प्रतितोला ९२ हजार रूपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९२ हजार १०० मूल्यमा कारोबार भइरहेको छ ।

यसैगरी, तेजाबी सुनपनि १०० रुपैँयाले बढेर प्रतितोला ९१ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ । आजको बजारमा चाँदीको मूल्य पनि बढेको छ ।

शुक्रबार प्रतितोला १ हजार २८५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ३५ रुपैंयाले बढेर १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले सूचना दिएको छ ।

वि.सं.२०७७ माघ १८ आइतवार १२:१० मा प्रकाशित

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...