विवेकशील साझाको माल्टामा पनि राष्ट्रिय समिति गठन गरिएको छ ।
युरोपका विभिन्न देशमा संगठन विस्तार गर्दै गइरहेको विवेकशील साझाले केदार कार्कीको संयोजकत्वमा राष्ट्रिय समिति माल्टा गठन गरेको हो ।
जसको उपसंयोजकमा लोक राज पौड्याल रहेका छन् भने सदस्यहरुमा द्रोण कुमार घिमीरे, सन्तोष अधिकारी, प्रकाश सिपाली, कृष्ण प्रशाद पाण्डे, दिनेश बास्तोला, प्रकाश ढकाल, कृष्णहरी भण्डारी, क्षितीज गुरुङ, दशीराम खनाल, पदम कार्की, भिमशेन पाण्डे, कौसिला अर्याल, निशा गुरुङ, शुनील थापा र दिपक भण्डारी चयन भएका छन् । विवेकशील साझा माल्टामा हाल ५४ सदस्य जोडिएको बताइएको छ ।

वि.सं.२०७७ माघ १८ आइतवार १२:३२ मा प्रकाशित






























