back
CTIZAN AD

आशा लघुबित्तको दोस्रो त्रैमासको बित्तिय विवरण सार्वजनिक, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०७७ माघ १८ आइतवार

651 

shares

१८ माघ, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्मको बित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तिय विवरण अनुसार संस्थाको नाफामा उछाल आएको छ ।

आज संस्थाद्धारा जारी दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको नाफा गत वर्ष यही अवधिको तुलनामा १५८.५६ प्रतिशतले बढेको हो । गत वर्ष यही अवधिमा संस्थाले २ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको छ मा संस्थाले यो पुस मसान्त सम्ममा ७ करोड रुपैयाँ आर्जन गरेको हो ।

यस अवधि सम्मामा संस्थाले सञ्चालन मुनाफाबाट ९ करोड १० लाख रुपैयाँ आर्जन गरेको छ । यस्तो मुनाफाबाट गत वर्ष यही अवधिमा १ करोड ३१ लाख रुपैयाँमा सीमित थियो ।

संस्थाले गत बर्ष यो अवधिमा ८ करोड २६ करोड रुपैयाँ रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो बर्ष भने उत्त शिर्षकमा संस्थाले ११ करोड ६८ लाख रुपैयाँ मुनाफा हासिल गर्न सफल भएको छ ।

गत वर्षको यो अवधिमा संस्थाले १ अर्ब ३३ करोड रुपैयाँ सापटी लिई २ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो भने स।स्थाले यो बर्ष १ अर्ब ८६ करोड रुपैयाँ सापटी लिई ३ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

गत वर्ष रिजर्भमा ६ करोड २९ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार अहिले ८४.९४ प्रतिशतले बढेर ११ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५२.४२ रुपैयाँ रहेको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ १४३.६१ रुपैयाँ रहेको छ ।

वि.सं.२०७७ माघ १८ आइतवार १२:४८ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...