back
CTIZAN AD

दक्षिण अफ्रिका विरुद्धको टि-२० श्रृखलाको लागि पाकिस्तान टिमको घोषणा, यी खेलाडीले पाए मौका

वि.सं.२०७७ माघ १९ सोमवार

915 

shares

१९ माघ, काठमाडौँ । पाकिस्तान क्रिकेट र्बोडले दक्षिण अफ्रिका विरुद्धको टि-२० श्रृखलाका लागि आफ्नो टिमको घोषणा गरेको छ ।

ट्वीटरबाट ट्वीट गर्दै पाकिस्तान क्रिकेट र्बोडले बाबर आजमको कप्तानीमा २० खेलाडीको नाम सार्वजनिक गरको छ ।

पाकिस्तानका ब्याट्सम्यान फखर जमान र बलर वाहाब रियाज टिमबाट बाहिरिएका छन । त्यसैगरी न्यूजिल्याण्ड विरुद्धको टि-२० श्रृखलामा बाबर आजमको स्थानमा कप्तानी गरेको शादाब खान र विस्फोटक ब्याट्सम्यान माेहम्मद हफिज पनि टिमबाट बाहिरिएका छन । दक्षिण अफ्रिका विरुद्धको टि-२० श्रृखलाका लागि जफर गोहर, अमद बट, दानिश अजीज र जाहिद मेहमुद पहिलो पटक टिममा पर्न सफल भएका छन ।

पाकिस्तानले दक्षिण अफ्रिका विरुद्ध फेब्रुअरी ११ बाट ३ खेलको टि-२० श्रृखाल खेल्ने छ ।

दक्षिण अफ्रिका विरुद्धको टि २० श्रृखलाका लागि पाकिस्तानको टिम:
बाबर आजम, आमेर यामीन, आमद बट, आसिफ अली, दानिश अजीज, फहीम अशरफ, हैदर अली, हरिस रउफ, हसन अली, हुसेन तलात, इफ्तिखार अहमद, खुश्दिल शाह, मोहम्मद हसनैन, मोहम्मद नवाज, मोहम्मद रिजवान, सरफराज अहमद, शाहीन अफरीदी, उस्मान कादिर, जफर गोहर, जाहिद मेहमूद

वि.सं.२०७७ माघ १९ सोमवार १०:१८ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...