back
CTIZAN AD

उपलब्धिहरुको रक्षा गर्दै वृहद मोर्चा मार्फत अघि बढन बैद्यको जोड

वि.सं.२०७७ माघ १९ सोमवार

768 

shares

१९ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तीकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले उपलब्धिहरुको रक्षा गर्दै वृहद मोर्चा मार्फत अघि बढन  जोड दिएका छन् ।

पुष्पलाल अध्ययन समाजका पदाधिकारीहरुसँग देशको समसामयिक राजनीतिबारे छलफल गर्दै उनले बिसं २००६ देखिका संघर्ष, जनयुद्ध र २०६२\६३ को जनआन्दोलनबाट प्राप्त गणतन्त्र, धर्म निरपेक्षता र संघीयता लगायतका उपलब्धिहरु  रक्षा गर्न, जनताको हक अधिकार वहाली सहित नयां जनवादी क्रान्ति सम्पन्न गर्न  सम्पूर्ण वामपन्थी, प्रगतीशिल र देशभक्त समुदाय एकतावद्ध हुनुपर्नेमा जोड दिएका हुन् ।

पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराई सहित उपाध्यक्ष नारायण शर्मा, बोर्ण बहादुर कार्की, महासचिव सुरेश कार्की र उपमहासचिव मुकुन्द आचार्य सहितको टिमसँग छलफल गर्दै नेता वैद्यले मोर्चा फराकिलो पार्न आफू तयार रहेको बताएका थिए ।

पुष्पलाल अध्ययन समाजका पदाधिकारीहरुले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका माग कमजोर रहेको बेलामा विघटीत संसदको पुर्नस्थापना सहित मौलीक अधिकारका पक्षमा आफूहरु लागिपर्ने बताएका थिए । उनीहरुले गैरसंबैधानकि कदम फिर्ता गराएर अग्रगमनका थप स्टेपहरुमा जानुपर्ने प्रस्ताव राखेका थिए । छलफलमा सहभागी एक नेताका अनुसार नयां जनवादी क्रान्तिको लागी बैध्यसंग उनीहरुको मतैक्यता रहेको थियो ।

वि.सं.२०७७ माघ १९ सोमवार १०:२८ मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

सिरहा । सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा ठूलो...