back
CTIZAN AD

टुक्रिएको मुटु जोड्न राजधानीमा कार्यशाला

वि.सं.२०७३ माघ ९ आइतवार

816 

shares

९ माघ, काठमाडौँ । लायन्स क्लब अफ काठमाण्डौंँ निर्बाना र लियो क्लब अफ काठमाण्डौंँ निर्बानाको संयुक्त आयोजनामा एकदिने क्रियटिभ आर्ट थेरापी कार्यशाला राजधानीमा सम्पन्न भएको छ ।

अहिलेको प्रतिस्पर्धात्मक समयमा तनाब, निराशापनलाई न्यूनिकरण गर्ने उद्देश्यले लायन्स इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ बि२ अन्र्तगतको डिस्ट्रिक्ट भरीनै यस्ता खालका मनोबैज्ञानिक तथा आध्यात्मिक कार्यक्रम समेत सञ्चालन गर्दै लैजाने लायन्स क्लब अफ काठमाण्डौंँ निर्बानाका अध्यक्ष आदर्श नारायण प्रधानले जानकारी दिनुभयो ।

उक्त कार्यशाला मनोसामाजिक परामर्शदाता पुजा श्रेष्ठले सञ्चालन गर्नुभएको थियो । कलाको माध्यमबाट टुटेको मुटुलाई नचाहिने बस्तुको उपयोगबाट कसरी उपचार गर्न सकिन्छ भन्ने सम्बन्धी उक्त कार्यशालामा प्रशिक्षण दिइएको थियो । एकदिवशीय उक्त कार्यक्रममा लियो र लायन्स सदस्यको उल्लेखनीय उपस्थिती रहेको थियो ।

वि.सं.२०७३ माघ ९ आइतवार १३:१० मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...