back
CTIZAN AD

सिमेन्टको बोराले थिचेर हिराको मृत्यु

वि.सं.२०७३ माघ १० सोमवार

867 

shares

१० माघ, रत्ननगर (चितवन) । चितवनको भरतपुरमा आइतबार सिमेन्टको बोराले थिचेर एक मजदुरको मृत्यु भएको छ ।

भरतपुर उपमहानगरपालिका–११ स्थित पुनम चोक नजिकै रहेको उपहार सप्लायर्समा काम गर्ने मजदुरको सिमेन्टको बोरा ओसारपसार गर्ने क्रममा बोराले थिचेर ज्यान गएको चितवन प्रहरीले जनाएको छ ।

मकवानपुर घर भई चितवनमा बस्ने अन्दाजी वर्ष ४० को हिरा दुलाललाई सिमेन्टको बोरा लोडअनलोड गर्ने क्रममा बोराको चाङ पल्टेर थिच्दा मृत्यु भएको चितवनका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ माघ १० सोमवार ०३:०३ मा प्रकाशित

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...

भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत...

भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशुली र नारायणी नदीमा आएको...

भोटेकोशी बाढीः प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार र राहत तीव्र

भोटेकोशी बाढीः प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार र राहत तीव्र

काठमाडौँ । रसुवास्थित नेपाल–चीन सीमा क्षेत्रबाट बहने भोटेकोशी नदीमा आएको...