back
CTIZAN AD

यस बर्षको सूचना प्रबिधि मेला भोलिबाट सुरु हुँदै

वि.सं.२०७३ माघ १२ बुधवार

948 

shares

logo (1)

१२ माघ,काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान)ले यस बर्षको सूचना प्रबिधि मेला ( Can Info-Tech) यहि माघ १३ –१८ सम्म काठमाडौंको भृकुटीमण्डपमा सन्चालन गर्ने जनाएको छ । क्यानका महासचिब बिश्वराम बलामिका अनुसार सूचना प्रबिधि,उपकरणहरुको प्रदर्शनी, क्यान महासंघ र ब्यबसायीहरुका बिभिन्न पक्षहरुका बारेमा मेलामा जानकारी गराइनेछ । अघिल्लो बर्षको तुलनामा सूचना प्रबिधिमा भौतिक रुपमा कुनै खालको परिबर्तन नदेखिए पनि सफ्टवेरमा र अन्य आन्तरीक कुराहरुमा ब्यापक परिबर्तन भएको छ, सो कुराको प्रत्यक्ष अबलोकन मेलामा गर्न पाईने छ । बलामीका अनुसार, यसपालिको क्यन मेलामा प्रबिधिको ब्यापक प्रयोग गरिने छ । गत बर्षको जस्तो अस्तब्यस्त पार्किङलाई मध्यनजर गर्दै बारकोडको प्रयोग तथा सिसि क्यामराको प्रयोग गरिने छ । क्यानले यस बर्ष ४ लाख अबलोकनकर्ताले मेलाको अबलोकन गर्ने अपेक्षा राखेको छ , गत बर्षका अबलोकनकर्ता तीन लाख त्रिसठी हजार थिए । मेला अबलोकन गर्न सर्बसाधारणलाई रु १०० बिद्यार्थीहरुलाई रु ५० र सञ्चारकर्मीहरुलाई सूचना बिभागको प्रेस पासको आधारमा निःशूल्क प्रबेसको ब्यास्था मिलाईएको छ ।

वि.सं.२०७३ माघ १२ बुधवार ०८:४९ मा प्रकाशित

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...