back
CTIZAN AD

बुधबारका लागि बोलाइएको संबैधानिक परिषद्को बैठक स्थगित

वि.सं.२०७७ माघ २० मंगलवार

663 

shares

२० माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारका लागि बोलाएको संबैधानिक परिषद्को बैठक स्थगीत भएको छ ।

बुधबार बेलुका ५ बजे बस्ने भनिएको उक्त बैठक अर्को सूचना नभएसम्मका लागि स्थगीत गरिएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सीनाको सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले संसदीय सुनुवाई अगाडि बढाउन नसकिने भने फिर्ता पठाएको स्थिति बारे छलफल गर्न बैठक बोलाइएको हुन सक्ने बताइएको छ ।

 

वि.सं.२०७७ माघ २० मंगलवार १२:१३ मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...