back
CTIZAN AD

फागुन ७ गते नयाँ जनआन्दोलनको लहरको उद्घोष गरिने अभियन्ता वाग्लेको उद्घोष

वि.सं.२०७७ माघ २० मंगलवार

795 

shares

२० माघ, काठमाडौं । बृहत् नागरिक आन्दोलनका अभियन्ता नारायण वाग्लेले फागुन ७ गते याँ जनआन्दोलनको लहरको उद्घोष गरिने बताएका छन् ।

मंगलबार दिउँसो शोभा भगवतीमा आयोजित नागरिक समाजको विरोध सभामा बोल्दै वाग्लेले फागुन ७ गते टुँडिखेलबाट नागरिक–घोषणापत्र सार्वजनिक जनाउँदै सो दिन जनआन्दोलनको लहर सुरु उद्घोष गर्ने बताएका हुन् ।

उनले भने, ‘म यसै मञ्चमार्फत् आह्वान गर्दछु, काँडेतार हटाएर भए पनि त्यो ठाउँमा उभिएर नागरिक सभा गर्ने हक हामीलाई छ । उक्त सभामा बृहत् नागरिक आन्दोलनको घोषणापत्र सार्वजनिक गरी नयाँ जनआन्दोलनको उभार निम्त्याउँछौं ।’

नागरिक समाजले शहीदको समर्पणमा निरन्तर कार्यक्रम गरिरहेको जनाउँदै यसपालिको प्रजातन्त्र दिवसका दिने नागरिकको अधिकार कहाँ कहाँ खोसियो प्रश्न गरिने बताए । ‘हामी नागरिक हो कि रैती, भन्ने कुरा सोध्नेछौं । नागरिक अधिकार कहाँ दमन गरियो, कहाँकहाँ खोसियो, त्यसमा हामी प्रश्न गर्नेछौं’ उनले सभालाई सम्बोधन गर्दै भने ‘फागुन ७ गते यो सबै कुरा बताइनेछ । हाम्रो माटोमा टेकेर हामी बोल्नेछौं ।’

वि.सं.२०७७ माघ २० मंगलवार २०:०६ मा प्रकाशित

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर । भक्तपुर अस्पतालले बिरामी र विशेषज्ञ चिकित्सकबीच लामो दूरीमा...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...