back
CTIZAN AD

जसपा कडा रुपमा प्रस्तुत हुँदै, वडा स्तरको प्रदर्शन देखि पुत्ला दहनसम्मका कार्यक्रम

वि.सं.२०७७ माघ २० मंगलवार

789 

shares

२० माघ, काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले संसद विघटनविरुद्ध अझै कडा रुपमा प्रस्तुत हुने निर्णय गरेको छ ।

जसपाले आगामी संघर्षका कार्यक्रम बारे जानकारी दिँदै जिल्ला स्तरदेखि पुत्ला दहनसम्मका कार्यक्रमहरु आयोजना गर्ने र आवश्यक परे वडा स्तरसम्म पनि आन्दोलन गर्ने निर्णय गरेको छ

उसले विरोध कार्यक्रम अन्तर्गत माघ २३ गते जिल्ला स्तरमा प्रदर्शन गर्ने जनाएको छ । त्यस्तै २५ गते पुत्ला दहन र माघ २८ गते मसाल जुलुस प्रदर्शन गर्ने जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलिको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले पुष ५ गते प्रतिनिधिसभा विघटन गरेदेखि नै त्यसविरुद्ध जसपाले विभिन्न चरणमा विरोध प्रदर्शन गर्दै आएको छ ।

वि.सं.२०७७ माघ २० मंगलवार २०:२० मा प्रकाशित

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर । भक्तपुर अस्पतालले बिरामी र विशेषज्ञ चिकित्सकबीच लामो दूरीमा...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

देवचुली नगरपालिका–१५ स्थित जनज्योति माध्यमिक विद्यालयमा ‘जनज्योति स्काउट ट्रुप’को आयोजनामा...