back
CTIZAN AD

टस जितेर ब्याटिङ्ग गर्दै पाकिस्तान, यस्तो छ पाकिस्तान र दक्षिण अफ्रिकाको प्लेइङ्ग-११

वि.सं.२०७७ माघ २२ बिहीवार

618 

shares

२२ माघ, काठमडौँ । दक्षिण अफ्रिका र पाकिस्तान बिचको दोस्रो टेस्टमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ्ग गर्ने निणर्य लिएको छ ।

दोस्रो टेस्टको लागि पाकिस्तानले आफ्नो प्लेइङ्ग ११ मा कुनै परिवर्तन गरको छैन भने दक्षिण अफ्रिकाले १ परिवर्तन गरको छ । दक्षिण अफ्रिकाले लुंगी एनगिडीको स्थानमा विन मुल्डर प्लेइङ्ग ११ मा समावेश गरेको छ ।

२ खेलको टेस्ट श्रृखलामा पाकिस्तानले पहिलो टेस्टमा जित निकाल्दैँ श्रृखलमा १-० ले अग्रता लिएको छ । यदी दोस्रो टेस्टमा पनि पाकिस्तान विजयीमा भएमा दक्षिण अफ्रिका विरुद्ध पाकिस्तानले क्लिन स्विप गर्ने छ ।

दक्षिण अफ्रिकाको प्लइङ्ग-११
डीन एल्गर, एडेम माक्रम, फाफ डु प्लेसिस, रासी भ्यान डर डुसेन, क्विनटन डि कक, टेम्बा बावुमा, जर्ज लिन्डे, केशव महाराज, कागिसो रबाडा, विन मुल्डर, एनरिच नोत्र्जे ।

पाकिस्तानको प्लेइङ्ग-११
आबिद अली, इमरान बट, अजहर अली, बाबर आजम, फवाद आलम, मोहम्मद रिजवान, फहीम अशरफ, यासिर शाह, हसन अली, नौमन अली, शाहीन अफरीदि ।

वि.सं.२०७७ माघ २२ बिहीवार ११:५१ मा प्रकाशित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...