back
CTIZAN AD

देशैभरी कोरोनाविरुद्धको खोप अभियान, कुन-कुन प्रदेशमा कतिले लगाए त ?

वि.सं.२०७७ माघ २२ बिहीवार

807 

shares

२२ माघ, काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको बुधबार एकसाता पुगेको छ ।

कोरोनाविरुद्धको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयम्सेविका, एम्बुलेन्सचालक लगायत कोरोना भाइरसविरुद्धको अभियानमा फ्रन्ट लाइनमा खटिनेहरुका लागि विशेष प्राथमिकता दिइएको थियो ।

यहि अभियान अन्तर्गत बुधबार बेलुकासम्म देशैभरीका २०१ वटा खोप बुथहरुबाट १ लाख ४५ हजार ८४४ जनाले कोरोना भाइरस विरुद्धको खोप लिएका छन् ।

जसमध्ये प्रदेश नं १ मा २० हजार १५५, प्रदेश नं २ मा १९ हजार ६६३, बागमतीमा ५० हजार ७५०, गण्डकी प्रदेशमा १६ हजार ४९५, लुम्बिनी प्रदेशमा २१ हजार ४५४, कर्णाली प्रदेशमा ७ हजार ३२६ र सुदूरपश्चिम प्रदेशमा १० हजार १ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्यमन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

१ लाख २८ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप, हेर्नुहोस कुन प्रदेशमा कतिले लगाए त ?

 

वि.सं.२०७७ माघ २२ बिहीवार १२:०८ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...