back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कु्न घट्यो कुन बढयो त ?

वि.सं.२०७७ माघ २३ शुक्रवार

888 

shares

२२ माघ, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शुक्रबार माघ २३ गते, फेब्रअरी ५) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ४३ पैसा र विक्रिदर ११७ रुपैयाँ ०३ पैसा रहेको छ । आज डलरमा विहिबारकै भाउ कायम रहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३९ रुपैयाँ ६३ पैसा र विक्रिदर १४० रुपैयाँ ३५ रहेको छ । आज युरोको भाउ आज ५३ पैसाले घटेको छ ।

युके पाउण्ड १ को खरिददर १५८ रुपैयाँ २४ पैसा र विक्रिदर १५९ रुपैयाँ ०६ पैसा रहेको छ । आज पाउण्डको भाउ १ रुपैयाँ बढीले घटेको छ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.43 117.03
EUR (European Euro)
1 139.63 140.35
GBP (UK Pound Sterling)
1 158.24 159.06
CHF (Swiss Franc)
1 129.15 129.82
AUD (Australian Dollar)
1 88.82 89.28
CAD (Canadian Dollar)
1 90.94 91.40
SGD (Singapore Dollar)
1 87.19 87.64
JPY (Japanese Yen)
10 11.06 11.12
CNY (Chinese Yuan)
1 18.01 18.11
SAR (Saudi Arabian Riyal)
1 31.04 31.20
QAR (Qatari Riyal)
1 31.98 32.14
THB (Thai Baht)
1 3.87 3.89
AED (UAE Dirham)
1 31.70 31.86
MYR (Malaysian Ringgit)
1 28.69 28.84
KRW (South Korean Won)
100 10.41 10.46
SEK (Swedish Kroner)
1 13.78 13.85
DKK (Danish Kroner)
1 18.78 18.87
HKD (Hong Kong Dollar)
1 15.02 15.10
KWD (Kuwaity Dinar)
1 384.23 386.21
BHD (Bahrain Dinar)
1 308.81 310.40

वि.सं.२०७७ माघ २३ शुक्रवार ०८:२८ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...