back
CTIZAN AD

ललितपुर महानगरभित्रका केही ठाउँमा चारपांग्रे गाडी चलाउन निषेध

वि.सं.२०७७ माघ २४ शनिवार

690 

shares

२४ माघ, ललितपुर । ललितपुर महानगरपालिकाभित्रको केही स्थानमा चारपांग्रे सवारीसाधन चलाउन निषेध लगाउने भएको छ।

सवारी चाप र साँघुरो बाटोका कारण महानगरीय ट्राफिक महाशाखा र ललितपुर महानगरपालिकाको समन्वयका आधारमा ललितपुर महानगपालिका भित्रका केही स्थानलाई तोकेर चारपांग्रे गाडी चलाउन निषेध गरिएको हो।

लितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनका अनुसार सवारीसाधनलाई ललितपुर महानगरपालिका अन्तर्गतको युएनपार्क, ज्वागल, चाकुपाट र पाटन ढोका बसपार्कबाट आउने चारपांग्रे सवारी माघ २५ गते आइतबार देखि पाटनढोका(गेट) तर्फ जान निषेध गरिएको छ।

वि.सं.२०७७ माघ २४ शनिवार १५:३५ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...