back
CTIZAN AD

भागीरथी घटनाको सत्यतथ्य छानविन गर्न नेकपाको प्रचण्ड-माधव समूहको आग्रह

वि.सं.२०७७ माघ २४ शनिवार

717 

shares

२४ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहले बैतडीकी भागीरथी भट्टमाथि बलात्कारपछि हत्या भएको घटनामा जिम्मेवार बनेर सत्यतथ्य पत्ता लगाउन सरकारसँग आग्रह गरेको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ७ चडेपानीकी १७ वर्षीया किशोरी भागीरथीको माघ २२ गते बलात्कारपछि हत्या गरिएको घटनाले आफूहरु स्तब्ध भएको बताउँदै सो समूहले उनीमाथि भएको पाशविक र अमानविय कुकृत्यको घोर भत्र्सना गरेको छ ।

‘डेढवर्ष अघि निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले र्सिजना गरेको आम जनताको आक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको समान प्रकृतिको घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिने राज्य संयन्त्र असफल भएको तथ्यलाई नै प्रमाणित गर्दछ ।’ अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालद्धारा हस्ताक्षरित शोक वक्तव्यमा भनिएको छ ।

 

वि.सं.२०७७ माघ २४ शनिवार १५:४२ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...