back
CTIZAN AD

भारतको उत्तराखण्डमा एकैपटक फुट्यो दुई हाइड्रोको बाँध, सयौं मानिस भए वेपत्ता

वि.सं.२०७७ माघ २५ आइतवार

825 

shares

माघ २५, काठमाडौं । भारतको उत्तराखण्डको चमोली जिल्लास्थित ऋषिगंगा र धौलीगंगामा बनेको जलविद्यूत परियोजनाको बाँध फुटेको छ । भारतीय सञ्चार माध्यमले जनाएअनुसार आइतबार मध्यान्ह दुवै आयोजनाका बाँध फुटेका हुन् ।

बाँध फुटेसँगै जलविद्युत आयोजनामा कार्यरत १ सय ५० बढि मजदुर वेपत्ता भएका छन् । भारतीय सञ्चार माध्यम जागरणका अनुसार बाँध फुटेसँगै नदिमा आएको बाढीले थप क्षति बनाउन सक्ने भन्दै नदि आपसासका सबै क्षेत्र हरिद्धारसम्म नै अलर्ट जारी गरिएको छ ।

भारतीय जागरण अनलाईनले जनाएअनुसार आइतबार बिहान ऋषिगंगा नदिमा निर्माणाधीन २४ मेगावाटको जलविद्युत आयोजनाको बाँध फुटेको थियो । जसलगत्तै आएको बाढीसँगै धौलीगंगामा रहेको ५ सय २० मेगावाटको निर्माणाधीन जलविद्युत परियोजनाको बाँध बगाएको हो ।

जनाइएअनुसार हाल दुवै परियोजनामा काम चलिरहेको थियो । काम चलिरहेको समय बाँध फुटेसँगै धेरै मजदुरहरु वेपत्ता भएका हुन् ।

जनाइएअनुसार दुवै जलविद्युत आयोजना नजिक ६ सयभन्दा बढिको संख्यामा मजदुरहरु बस्ने क्याम्प बनाइएका थिए ।

वि.सं.२०७७ माघ २५ आइतवार १६:२२ मा प्रकाशित

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

तेहरान ।  इरानले आफ्नो दक्षिणी तटीय क्षेत्रमा रहेका निगरानी तथा...

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

बेइजिङ ।   चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता...

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा ।  इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को...