back
CTIZAN AD

भारतीय टिम ३३७ रनमा अलआउट; सतक बनाउनबाट चुके वाशिंगटन सुन्दर, डोम बेसको घातक बलिङ्ग

वि.सं.२०७७ माघ २६ सोमवार

885 

shares

२६ माघ, काठमाडौँ । भारतीय क्रिकेट टिम आफ्नो पहिलो इनिङ्गमा ३३७ रनमा अलआउट भएको छ ।

पहिलो टेस्टमा टस जितेर पहिले ब्याटिङ्ग गरेको इंल्याण्ड आफ्नो पहिलो इनिङ्गमा ५७८ रनमा अलआउट भएको थियो । इंल्याण्डका लागि ब्याटिङ्गमा कप्तान जो रुटले सर्वाधिक २१८ रनको पारी खेलेका थिए भने भारतका लागि बलिङ्गमा जसप्रीत बुमराह र रविचन्द्र अश्विनले सर्वाधिक ३/३ विकेट लिएका थिए ।

इंल्याण्ड अलआउट भएपछि आफ्नो पहिलो इनिङ्गस लिएर आएको भारत ३३७ रनमा अलआउट भएको छ । भारतका लागि रिषभ पंतले ८८ बलमा ९१ रनको विस्फोटक पारी खेलेका थिए । त्यसैगरी चेतेश्वर पुजारले पनि ७३ रनको पारी खेलेका थिए । भारतका लागि वाशिंगटन सुन्दर भने ८५ रनमा नटआउट रहेका थिए । भारतीय टिम अलआउट हुँदा उनले १५ रनले सतक बनाउनबाट चुकेका छन ।

इंल्याण्डका लागि बलिङ्गमा भने डोम वेशले सर्वाधिक ४ विकेट लिएका थिए ।

भारत ३३७ रनमा अलआउट भएसँगै इंल्याण्डले पहिलो इनिङ्गसमा २४३ रनले लिड लिएको छ ।

वि.सं.२०७७ माघ २६ सोमवार ११:५२ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...