back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर

वि.सं.२०७७ माघ २७ मंगलवार

666 

shares

२७ माघ, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (मंगलबार माघ २७ गते, फेब्रअरी ९) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ४४ पैसा र विक्रिदर ११७ रुपैयाँ ०४ पैसा रहेको छ । आज डलरको भाउ केही पैसाले मात्र बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ १० पैसा र विक्रिदर १४० रुपैयाँ ८२ रहेको छ । आज युरोको भाउ पनि केही पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ ४५ पैसा र विक्रिदर १६० रुपैयाँ २७ पैसा रहेको छ । आज पाउण्डको भाउ झण्डै ४० पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.44 117.04
EUR (European Euro)
1 140.10 140.82
GBP (UK Pound Sterling)
1 159.45 160.27
CHF (Swiss Franc)
1 129.27 129.94
AUD (Australian Dollar)
1 89.16 89.62
CAD (Canadian Dollar)
1 91.14 91.61
SGD (Singapore Dollar)
1 87.18 87.63
JPY (Japanese Yen)
10 11.02 11.08
CNY (Chinese Yuan)
1 18.04 18.13
SAR (Saudi Arabian Riyal)
1 31.04 31.20
QAR (Qatari Riyal)
1 31.98 32.14
THB (Thai Baht)
1 3.88 3.90
AED (UAE Dirham)
1 31.70 31.86
MYR (Malaysian Ringgit)
1 28.64 28.79
KRW (South Korean Won)
100 10.39 10.44
SEK (Swedish Kroner)
1 13.87 13.94
DKK (Danish Kroner)
1 18.84 18.94
HKD (Hong Kong Dollar)
1 15.02 15.10
KWD (Kuwaity Dinar)
1 384.46 386.44
BHD (Bahrain Dinar)
1 308.84 310.43

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

 

वि.सं.२०७७ माघ २७ मंगलवार ०८:२१ मा प्रकाशित

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...