back
CTIZAN AD

गरिमा विकास बैंकको पोखराको बगर शाखामा लकर सुविधा

वि.सं.२०७७ माघ २७ मंगलवार

624 

shares

२७ माघ, काठमाडौं । गरिमा विकास बैंकले पोखरा महानगरपालिका वडा नं १ को वगरमा लकर सुविधा सुरु गरेको छ ।

आफ्ना ग्राहकवर्गहरुलाई दिईरहेको बैकिंङ्ग सेवा तथा सुविधाहरुलाई थप प्रभावकारी बनाउनका लागि वगर स्थित आफ्नो शाखा कार्यालयबाट आइतबार (माघ २५) देखि लकर सुविधा सञ्चालन गरेको हो ।

उक्त कार्यक्रमको औपचारिक उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बैंकले राष्ट्र बैंकको निति तथा परिधिमा बसी आफ्नो सेवा विस्तार गर्ने क्रममा पुर्वमेची देखी पश्चिम महाकालीसम्म आफ्नो शाखा विस्तार गरी ग्राहकहरुलाई सेवा दिएको बताए ।

बैंकले देशैभरी १०६ शाखा कार्यालयहरु र ५१ एटिएमबाट सेवा प्रदान गरिरहेको र निकट भविष्यमा थप शाखा सञ्जाल देशका अन्य स्थानहरुबाट समेत विस्तार गर्ने क्रममा रहेको बताइएको छ ।

वि.सं.२०७७ माघ २७ मंगलवार १३:३० मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...