back
CTIZAN AD

२४ घण्टामा देशैभरी थपिए १६० जना कोरोना संक्रमित, २ जनाको मृत्यु

वि.सं.२०७७ माघ २७ मंगलवार

744 

shares

२७ माघ, काठमाडौं पछिल्लो २४ घण्टामा देशैभरी १६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ४ हजार ३०९ नमुना परीक्षणमा उपत्यकाका ७९ जनासहित १६० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा महिला ६१ र पुरुष ९९ जना रहेका छन् । आज थपिएका १६० जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७२ हजार २१५ पुगेको छ ।

त्यसैगरी आज देशैभरी १६५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १६५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूल संख्या २ लाख ६८ हजार ४३१ पुगेको छ । निको हुनेको यो दर ९८.६ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरी २ संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार आज थपिएका २ जनासँगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०४७ पुगेको छ ।

आज देशैभरी थपिए ११९ कोरोना संक्रमित, २६० जना निको, २ जनाको मृत्यु

वि.सं.२०७७ माघ २७ मंगलवार १५:३९ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...