back
CTIZAN AD

बी एण्ड बी हस्पिटल र एनएमबि बैंकबीच सम्झौता

वि.सं.२०७७ माघ २८ बुधवार

642 

shares

२८ माघ, काठमाडौं । एनएमबि बैंकले वि एण्ड वि हस्पिटलमा उपचारको लागि आएका ब्यक्ति तथा कर्मचारीहरुलाई सहज होस भन्ने उद्धेश्यले एटिएम तथा विस्तारित सेवा सञ्चालनमा ल्याएको छ ।

उक्त सेवाको उद्घाटन एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र वि एण्ड वि बोर्डको तर्फबाट डा. सरोज बैंद्यले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा एनएमबि बैंकबाट कर्मचारीहरुका साथै वि एण्ड विका तर्फबाट डा. रिना बैद्य, विवेक श्रेष्ठ, चेतना बासकोटा लगायत व्यक्तिहरुको उपस्थिति थियो । वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै र सुरक्षाका उपायहरु अवलम्बन गदै उक्त कार्यक्रम गरिएको थियो ।

एनएमबि बैंकले हाल देशभरी १८० शाखाहरु, १३६ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

वि.सं.२०७७ माघ २८ बुधवार ११:१९ मा प्रकाशित

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...