back
CTIZAN AD

नारायणकाजीको नेतृत्वमा सभा स्थलको सरसफाई

वि.सं.२०७७ माघ २८ बुधवार

657 

shares

माघ २८, काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल पक्षको विरोध सभास्थलमा निस्किएको फोहोरको व्यवस्थापन नेता कार्यकर्ता मिलेरै गरेका छन् ।

बुधबारको सभापछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएको टोलीले फोहोरको व्यवस्थापन गरेको हो ।

सभा सकिए लगत्तै प्रवत्ता श्रेष्ठसहित स्वंयसेवकको टोली सरसफाईमा जुटेको थियो । नेता तथा कार्यकर्ताले हात–हात कुचो लिएर सभा स्थलको फोहोर संकलन गरेका थिए ।

वि.सं.२०७७ माघ २८ बुधवार १८:०५ मा प्रकाशित

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई...

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...