२९ माघ, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले लेखा जम र प्राड. जम पदमा उर्तीण हुनेहरुको नामावली सार्वजिनक गरेको छ ।
लेखा जम र प्राड. जम पदका लागि उम्मेदवारी दिएकाहरुमध्ये शारीरिक, लिखित तथा बोर्ड अन्तर्वार्ताको औसत प्राप्तांकसहितको योगफलको आधारमा निम्न उम्मेदवार उर्तीण भएको सेनाले जनाएको छ ।
वि.सं.२०७७ माघ २९ बिहीवार ११:१२ मा प्रकाशित





























