back
CTIZAN AD

अध्यागमन विभागले स्पष्ट पार्दै यसो भन्यो

वि.सं.२०७७ माघ २९ बिहीवार

666 

shares

२९ माघ, काठमाडौँ । अध्यागमन विभागले संचारमाध्यममा आएको विषयका विषयमा भ्रममा नपर्न आग्रह गरेको छ ।

बुधबारका विभिन्न संचारमाध्यममा आएका समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै आन्तरिक विभागले प्रेस विज्ञप्तिमार्फत प्रष्ट पारेको छ ।

आन्तरिक विभागको आन्तरिक कार्यविधिमा संसोधन गरी जोखिम सम्भाव्य मुलुकमा नेपाली महिलाहरु भिजिट भिषामा जाँदा परिवारका सदस्य वा स्थानीय तहको सिफारिस अनिवार्य पर्ने गरी निर्णय हुन लागेको भन्ने विभिन्न संचारमाध्यममा आएको समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

संचारमाध्यममा आएको जस्तो नभई खाडी र अफ्रिकी मुलुक जस्ता जोखिम सम्भाव्य मुलुकमा पहिलो पटक एक्लै यात्रा गर्ने र आफ्नो यात्राको सामान्य जानकारी समेत नभएका महिलाहरुका लागि आवश्यक पर्नसक्ने गरी कार्यदलको अनौपचारिक छलफलमा रहेको भन्दै यस विषयमा आम जनमानसलाई भ्रममा नपर्न अनुरोध गरेको छ ।

यस विषयमा कुनै पनि निर्णय नभएको जानकारी गराउँदै सार्वजनिक सरोकारका विषयहरुमा निर्णय गर्दा नागरिकका मौलिक अधिकार कुण्ठित नहुने गरी निर्णय हुने समेत विभागले विज्ञप्तिमार्फत जनाएको छ ।

वि.सं.२०७७ माघ २९ बिहीवार १७:४६ मा प्रकाशित

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...