back
CTIZAN AD

आजपनि घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा कारोबार हुँदै छ ?

वि.सं.२०७७ माघ ३० शुक्रवार

639 

shares

३० माघ, काठमाडौं । आज शुक्रबार सुनको मूल्य ६०० सय रुपैँयाले ओरालो लागेको छ । बिहिबार ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ४०० रुपैयाँमा कायम भएको छ । यस्तै चाँदीको मूल्य भने आज सामान्य वृद्धि भएको छ ।

बिहिबार १३१५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ५ रुपैँयाले बढेर १३२० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

वि.सं.२०७७ माघ ३० शुक्रवार ११:३९ मा प्रकाशित

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा...

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...

‘हरित आय’ कार्यक्रमले यहाँका महिला आत्मनिर्भर बन्दै

‘हरित आय’ कार्यक्रमले यहाँका महिला आत्मनिर्भर बन्दै

ढोरपाटन (बागलुङ) । तीन वर्ष अघिसम्म बडिगाडका महिला चुलोचौको र...

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...