back
CTIZAN AD

पूर्वसचिव खनाल भन्छन्– सचिव सरूवा ठिक होइन

वि.सं.२०७७ फागुन २ आइतवार

1K 

shares

२ फागुन, काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले सचिवहरुको सरुवालाई लिएर असन्तुष्टि जनाएका छन् ।

उनले सचिवको पद निश्चित कार्यकालको लागि तोकिएको हुन्छ भन्दै उनले ‘एक कार्यकाल एउटै मन्त्रालयमा पूरा गर्न नदिई सचिव सरुवा गर्नु भनेको सरकारले आफैं अस्थिरता भित्र्याउनु हो’ भनेका छन् ।

सामाजिक सञ्जाल टिव्टरमार्फत उनले भनेका छन् -‘निश्चित कार्यकाल तोकेको पद हो सचिवको। एक कार्यकाल एउटै मन्त्रालयमा पूरा गर्न नदिई सचिव सरुवा गर्नु भनेको सरकारले आफैं अस्थिरता भित्र्याउनु हो। सचिवको कार्य सम्पादन ठिक छैन, आर्थिक अपचलन गरेको छ भने निसे ऐन बमोजिम बर्खास्तै गर्नु पर्छ। सचिव सरूवा ठिक होइन।’

केही पहिले अघि उनले टिव्टरमै काम गर्ने सचिवलाई सरकारले काम गर्ने वातावरण नबनाउने गरेको जनाएका थिए । काम गर्नी सचिव देख्यो कि सरूवा गरेर मिल्काइहाल्नी भन्दै कसरी सफल हुन खोज्या होला, सरकार ? भनेर प्रश्न समेत गरेका थिए।

वि.सं.२०७७ फागुन २ आइतवार १६:१८ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...