back
CTIZAN AD

सचिन देखि ब्रयान लारा टि-२० लिग खेल खेल्न मौदानमा फर्कर्दै, र्हेनुहोस कहिले छ त खेल

वि.सं.२०७७ फागुन ३ सोमवार

711 

shares

३ फागुन, काठमाडौँ । रोड सेफ्टी वर्ल्‍ड सिरीजको बाँकी खेल भारतमा हुने भएको छ । २०२१ को मार्च २ बाट मार्च २१ सम्म हुने रोड सेफ्टी वर्ल्‍ड सिरीज टि-२० लिगमा विभिन्न देशका पुर्व खेलाडीहरुले भाग लिने छ ।

पछिल्लो पटको भएको यो प्रतियोगितामा ४ खेल भएपछि कोरोना भाइरसको महामारीको कारणले गर्दा मार्च सम्मको लागि स्थिगित भएको थियो । कोरोनाले स्थगीत भएको प्रतियोगितामा सचिन तेन्दुलकर, विरेन्द्र शेहवाग, ब्रायन लारा, ब्रेट्र लि जस्ता दिग्गज खेलाडीले भाग लिएका थिए । यस वर्ष हुने यो प्रतियोगिताको बाँकी खेलमा पनि यी खेलाडीहरुले भाग लिने छन ।

खेल भारतको रायपुरमा रहेको शहीद वीर नारायण सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

वि.सं.२०७७ फागुन ३ सोमवार ११:४५ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...