back
CTIZAN AD

लेखा उ.से., प्रा.उ.से, एम.वि.विएस, डाक्टर लगायतका पदको स्वास्थ्य परीक्षणमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक

वि.सं.२०७७ फागुन ३ सोमवार

861 

shares

३ फागुन, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा उ.से., प्रा.उ.से. एम.वि.विएस, डाक्टर, पाइलट, उ.से, प्रा.उ.से. डिस्प्याचर, प्रा.उ.से. एउर ट्राफिक कन्ट्रोलर (खुला तथा समावेशी) तथा प्रा.उ.से. जनरल मेकानिक्स, प्रा.उ.से. भेहिकल मेकानिक्स, प्रा.उ.से. रेडियो मेकानिक्स (आन्तरिक छनौट) को विस्तृत स्वास्थ्य परीषाको नतिजा सार्वजनिक गरेको छ ।

माघ २५ गतेबाट श्री वीरेन्द्र अस्पताल छाउनीमा सन्चालन भएको विस्तृत स्वास्थ्य परीक्षामा उर्तीण हुनेहरुको नामावली यसप्रकार रहेको छ ।

वि.सं.२०७७ फागुन ३ सोमवार ११:४० मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...