back
CTIZAN AD

के छन् प्रधानमन्त्रीले दाबी गरेका तीन वर्षे कार्यकालका उपलब्धि ? हेर्नुहोस् पूर्णंपाठ

वि.सं.२०७७ फागुन ३ सोमवार

687 

shares

फागुन ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन वर्षे कार्यकालमा थुप्रै उपलब्धिहरु हाँसिल गरेको दाबी गरेका छन् । आफ्नो तीन वर्षे कार्यकाल पुरा भएको अवसरमा उनले सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयले कार्यकालका फेहयरस्तर सुनाएका थिए ।

ओलीले संविधान कार्यान्वयन र विकास निर्माणको पक्षमा आफ्नो सरकारले थुप्रै ऐतिहासिक काम गरेको चर्चा गरेका छन् । उनले कोरोना कालमा समेत आफ्नो सरकारले अर्थतन्त्रलाई ठूलो बनाउन सफल भएको दाबी गरेका छन् ।

यस्ता छन् ओलीले दाबी गरेका ७४ काम

वि.सं.२०७७ फागुन ३ सोमवार १५:२१ मा प्रकाशित

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...