back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, डलर बढ्यो, युरो र पाउण्ड घट्यो

वि.सं.२०७७ फागुन ६ बिहीवार

912 

shares

६ फागुन, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाय यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बिहीवार फागुन-६ गते, फेब्रअरी-१८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ०९ पैसा र विक्रिदर ११६ रुपैयाँ ६९ पैसा रहेको छ । आज डलरको भाउमा ९ पैसाले वृद्दि भएको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ०५ पैसा र विक्रिदर १४० रुपैयाँ ७७ रहेको छ । आज युरोको भाउ झण्डै १ रुपैयाँ बढीले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ०१ पैसा र विक्रिदर १६१ रुपैयाँ ८४ पैसा रहेको छ । आज पाउण्डको भाउ आज ६३ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.09 116.69
EUR (European Euro)
1 140.05 140.77
GBP (UK Pound Sterling)
1 161.01 161.84
CHF (Swiss Franc)
1 129.72 130.39
AUD (Australian Dollar)
1 89.97 90.43
CAD (Canadian Dollar)
1 91.40 91.87
SGD (Singapore Dollar)
1 87.39 87.84
JPY (Japanese Yen)
10 10.95 11.01
CNY (Chinese Yuan)
1 17.98 18.07
SAR (Saudi Arabian Riyal)
1 30.95 31.11
QAR (Qatari Riyal)
1 31.88 32.05
THB (Thai Baht)
1 3.87 3.89
AED (UAE Dirham)
1 31.61 31.77
MYR (Malaysian Ringgit)
1 28.74 28.89
KRW (South Korean Won)
100 10.49 10.54
SEK (Swedish Kroner)
1 13.95 14.02
DKK (Danish Kroner)
1 18.83 18.93
HKD (Hong Kong Dollar)
1 14.97 15.05
KWD (Kuwaity Dinar)
1 383.74 385.73
BHD (Bahrain Dinar)
1 307.91 309.50

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

 

वि.सं.२०७७ फागुन ६ बिहीवार ०८:०५ मा प्रकाशित

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...