back
CTIZAN AD

प्रधानमन्त्री कार्यालयमा धुम्रपान गरे साइरन बज्ने

वि.सं.२०७७ फागुन ६ बिहीवार

870 

shares

६ फागुन, काठमाडौं । नवर्निर्मित प्रधान कार्यालयमा धुम्रपान गरेमा साइरन बज्ने भएको छ । सिंहदरबारको मुख्य प्रशासनिक भवनमा धुम्रपान गरेमा साइरन बज्ने प्रविधि जडान गरिएको छ ।

त्यस्तै भवनमा ६८ डिर्गी सेल्सियस तापक्रममा पाइपबाटै आफै पानी निस्कने ‘स्प्रिडकल’ समेत जडान गरिएको छ भने आगलागी भएमा मान्छेले पानी हाल्नु नपर्ने समेत बताइएको छ ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त उक्त भवनको रेट्रोफिटिङ गरेर पुननिर्माण गरिएको थियो ।  उक्त भवनको फागु्न १ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा उद्घाटन गरिएको थियो ।

वि.सं.२०७७ फागुन ६ बिहीवार ०९:१४ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...