६ फागुन, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा जमदार र अमल्दार कर्मचारी (खुला तथा समावेशी) पदहरुका लागि लिइएको वियरिङ्ग तथा प्रि–मेडिकल परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
बुधबार जारी गरिएको सूचना अनुसार फागुन ५ गते संचालन गरिएको उक्त परीक्षामा निम्न महिला उम्मेदवारहरु उर्तीण भएका छन् ।
वि.सं.२०७७ फागुन ६ बिहीवार १०:०३ मा प्रकाशित





























