back
CTIZAN AD

छुट्टाछुट्टै स्थानमा भिरबाट लडेर दुईको मृत्यु

वि.सं.२०७७ फागुन ६ बिहीवार

798 

shares

६ फागुन, काठमाडौं । छुट्टाछुट्टै स्थानमा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ ।

सल्यान, शारदा नगरपालिका–६ कौछे बस्ने ६४ वर्षीय तोली बुढाथोकीको सोही ठाउँस्थित भालुखोलाको भिरबाट लडेर बुधबार घटनास्थलमै मृत्यु भएको छ ।

डोटी, दिपायल सिलगढी नगरपालिका–९ कलेना बस्ने नारद दमाईको ११ वर्षीय छोरा जगते दमाई घर नजिकै रहेको मसन्थला भिरबाट लडेर बुधबार मृत्यु भएको छ । भीरबाट लडेर गम्भीर घाइते भएका जगतेको जिल्ला अस्पताल डोटी हुँदै थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीतर्फ रिफर गरेकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

वि.सं.२०७७ फागुन ६ बिहीवार १३:२० मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...