back
CTIZAN AD

१ रनले सतक बनाउनबाट चुके डेभव कोन्वे, अष्ट्रेलियाले पायो विशाल लक्ष्य

वि.सं.२०७७ फागुन १० सोमवार

678 

shares

१० फागुन, काठमडौँ । अष्ट्रेलिया र न्यूजिल्याण्ड बिच ओवलमा चलिरहेको पहिलो टि-२० न्यूजिल्याण्डले अष्ट्रेलियालाई जितको लागि १८५ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको न्यूजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १८४ रन बनाएका छ । न्यूजिल्याण्डका डेभव कोन्वेले पहिलो टि-२० मा सतक बनाउनबाट १ रनले चुकेका छन । उनी ५९ बलमा ९९ रन बनाएर नटआउट रहेका थिए । त्यसक्रममा उनले १० चौका र ३ छक्का प्रहार गरेका थिए । त्यसैगरी न्यूजिल्याण्डका लागि ग्लने फिलिपले ३०, जिमी निशमले २६, केन विलियमसनले १२ रनको पारी खेलेका थिए ।

अष्ट्रेलियाका लागि बलिङ्गमा भने डेनियल श्याम्स, जे रिचार्डसनले सर्वाधिक २/२ विकेट निकालेका थिए भने मार्कस स्टोइनिसले १ विकेट लिएका थिए ।

पहिलो टि-२० मा जित निकाल्दैँ ५ खेलको टि-२० श्रृखलामा १-० ले अग्रता लिन अष्ट्रेलियाले २० ओभरमा १८५ रन बनाउनु पर्ने छ ।

वि.सं.२०७७ फागुन १० सोमवार १३:३७ मा प्रकाशित

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा ।  इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को...

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...