back
CTIZAN AD

नेपाली काँग्रेस चितवनका नेता रानाभाटको निधन

वि.सं.२०७७ फागुन १० सोमवार

687 

shares

१० फागुन, चितवन । नेपाली कांग्रेस चितवनका नेता तथा पुर्व सांसद एकनाथ रानाभाटको निधन भएको छ ।

चितवन मेडिकल कलेजमा जटिल सल्यक्रिया भई भेन्टिलेटरमा उपचार गराई रहेका रानाभाटको ६६ बर्षको उमेरमा आज बिहान निधन भएको परिवारले जानकारी दिएको छ ।

२०२७ सालदेखि निरन्तर पार्टीमा सक्रिय रहँदै रानाभाट पार्टीका हरेक संघर्ष र आन्दोलनमा अग्रपंक्तिमा रही नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । रानाभाट नेपाली काँग्रेस जिल्ला पार्टी सचिव, किसान संघको केन्द्रिय सदस्य समेत थिए ।

वि.सं.२०७७ फागुन १० सोमवार १५:२२ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...