back
CTIZAN AD

पहिलो टि-२० मा अष्ट्रेलिया ५३ रनले पराजित, ईश सोधीको घातक बलिङ्ग

वि.सं.२०७७ फागुन १० सोमवार

810 

shares

१० फागुन, काठमाडौँ । न्यूजिल्याण्ड र अष्ट्रेलिया बिच ओवलमा भएको पहिलो टि-२० मा न्यूजिल्याण्ड ५३ रनले विजयी भएको छ ।

टस हारेर पहिलो ब्याटिङ्ग गरेको न्यूजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १८४ रन बनाएको थियो । न्यूजिल्याण्डका लागि ब्याटिङ्गमा डेभव कोन्वेले सर्वाधिक ९९ रन बनाएका थिए भने अष्ट्रेलियाका लागि बलिङ्गमा नियल श्याम्स र जे रिचार्डसनले सर्वाधिक २/२ विकेट लिएका थिए ।

१८५ रनको विशाल लक्ष्य पछाएको अष्ट्रेलियाले पुरै २० ओभर पनि खेल्न सकेन । अष्ट्रेलियाको टिम १७.३ ओभरमा १३१ रन बनाएर अलआउट भएको थियो । अष्ट्रेलियाका लागि मिचल मार्शले सर्वाधिक ४५ रनको पारी खेलेका थिए भने न्यूजिल्याण्डका लागि ईश सोधीले उत्कृष्ट बलिङ्ग गदैँ ४ ओभरमा २८ रन खर्चेर ४ विकेट लिएक थिए ।

जितसँगै न्यूजिल्याण्डले ५ खेलको टि-२० श्रृखलामा १-० ले अग्रता लिएको छ ।

वि.सं.२०७७ फागुन १० सोमवार १६:१२ मा प्रकाशित

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा ।  इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को...

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...