back
CTIZAN AD

तपाई विदेशबाट नेपाल फर्कदै हुनुहुन्छ ? यो फारम अवस्य भर्नुहोला

वि.सं.२०७७ फागुन १० सोमवार

1.2K 

shares

१० फागुन, काठमाडौं । यदि तपाई कुनैपनि देशबाट नेपाल फर्कदै हुनुहुन्छ भने यो फारम अवस्य भर्नुहोला ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण नेपाल सरकार स्वास्थ्य मन्त्रालयले विदेशबाट आउने नेपाली नागरिकको हकमा यस्तो व्यवस्था गरेको हो । यदि यो फारम नभरेमा तपाईलाई नेपाल आउनका लागि समस्या हुन सक्नेछ ।

स्वास्थ्य मन्त्रालयको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को वेवसाइटमा गएर यो फारम भर्न सकिने छ ।

फारममा जसमा तपाई कुन देशबाट आउँदै हुनुहुन्छ ? आउने मिति, नामथर, जन्म मिति, नागरिकता नं, तपाईको जिल्ला, नामथर, होटलमा बस्ने भए होटलको नाम, लगायतमा कहि टिक लगाउने र कहि नाम लेख्नुपर्ने हुन्छ ।

फारम भर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ 

वि.सं.२०७७ फागुन १० सोमवार १६:०९ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...