११ फागुन, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले स.प.हु.(सहायक पण्डित हुद्दा), अ.क. (अमल्दार कर्मचारी), प्रा.अ.म. भेहिकल मेकानिक्स, प्रा.अ.म. इलेक्ट्रिसियन र प्रा.अ.म. मेकानिकल (खुला तथा समावेशी) छनौट विस्तृत परीक्षामा उर्तीण हुनेहरुको नामावली सार्वजनिक गरेको छ ।
माघ २५ गतेबाट वीरेन्द्र छाउनी अस्पतालमा संचालन गरिएको स्वास्थ्य परीक्षणमा निम्न उम्मेदवार उर्तीण भएका हुन् ।
वि.सं.२०७७ फागुन ११ मंगलवार १०:५१ मा प्रकाशित





























