back
CTIZAN AD

ओलीको प्रधानमन्त्री पदमा रहने आधार समाप्त भयो-नेता डा. भिम रावल

वि.सं.२०७७ फागुन १२ बुधवार

906 

shares

१२ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा. भिम रावलले केपी शर्मा ओलीको प्रधानमन्त्री पदमा रहिरहने आधार समाप्त भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीद्धारा प्रतिनिधिसभा विघटनको असंबैधानिक र स्वेच्छाचारी भएको सर्वोच्च अदालतले प्रमाणित गरिसकेको हुनाले ओलीको प्रधानमन्त्री पदमा रहिरने आधार समाप्त भएको बताएका छन् ।

‘प्रमं केपी शर्मा ओलीले गर्नुभएको प्रतिनिधि सभाको विघटन असंवैधानिक र स्वेच्छाचारी भएको सर्वोच्च अदालतको फैसलाले प्रमाणित गरेको छ । उहाँले प्रमंको पदमा रहने सबै आधार समाप्त भएकाछन् । तुरून्त राजीनामा गर्नुपर्छ । प्रमं ओलीको निरंकुश कार्यकाविरूद्ध आन्दोलन गर्ने सबैलाई धन्यवाद र बधाई !’

वि.सं.२०७७ फागुन १२ बुधवार १०:१६ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...