back
CTIZAN AD

आज देशैभरी ११२ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

वि.सं.२०७७ फागुन १३ बिहीवार

726 

shares

१३ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशैभरी गरिएको ३,६९२ नमुना परीक्षणमा ११२ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा महिला ५२ र पुरुष ६० जना रहेका छन् । आज थपिएका ११२ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७३ हजार ८७२ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ८४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ८४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७० हजार २२३ पुगेको छ । निको हुनेको यो दर ९८.७ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरी १ जना कोरोना संक्रमितको निधन भएको छ । आज थपिएका १ जनासँगै हालसम्म ज्यान गुमाउनेको संख्या २ हजार ७६७ रहेको छ ।

मन्त्रालयका अनुसार विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा प्राप्त भएको विवरण अनुसार थपिएका ८३ जनासहित नेपालमा हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या २ हजार ७६७ पुगेको छ ।

त्यसैगरी देशैभरीका विभिन्न क्वारेन्टिनमा रहनेको संख्या ६६ रहेको छ ।
मन्त्रालयका अनुसार हालसम्म विभिन्न संस्थागत आइसोलेशन तथा होम आइसोलेशनमा रहेका सक्रिय संक्रमितको संख्या ८८२ रहेको छ ।

त्यसैगरी हालसम्म पिसिआर प्रविधिबाट गरिएको नमुना परीक्षणको   संख्या २१ लाख ५३ हजार ६३६ पुगेको छ ।

 

No description available.

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ९४ संक्रमित, १ जनाको निधन

वि.सं.२०७७ फागुन १३ बिहीवार १६:२९ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...