back
CTIZAN AD

स्वास्थ्य बीमा बोर्डले अन्तर्वार्ताका लागि बोलायो

वि.सं.२०७७ फागुन १५ शनिवार

1.7K 

shares

१५ फागुन, काठमाडौँ । स्वास्थ्य बीमा बोर्ड टेकु काठमाडौँले मेडिकल अधिकृत तथा फार्मेसी अधिकृत (अधिकृतस्तर आठौँ) पदमा आवेदन दिएका उम्मेदवारहरुलाइ अन्तर्वार्ताका लागि बोलाएको छ ।

बोर्डले सूचना जारी गर्दै फार्मेसी अधिकृतका लागि फागुन २१ गते शुक्रबार र मेडिकल अधिकृतका लागि फागुन २२ गते शनिबार निर्धारित समय भन्दा आधा घण्टा अगावै उपस्थित हुन भनेको छ । उपस्थित हुँदा सक्कलै प्रमाणपत्र तथा अनुभव सम्बन्धी काजगात ल्याउन भनेको छ ।

स्वास्थ्य बीमा बोर्ड, टेकुमै हुने उक्त अन्तरवार्ता सम्बन्धी थप जानकारीका लागि www.hib.gov.np हेर्न अनुरोध गरिएको छ ।

वि.सं.२०७७ फागुन १५ शनिवार ०८:५३ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...