१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय म्याग्दी बढुवा समितिको सचिवालयले देहायका उम्मेदवारहरुको नाम बढुवाका लागि सिफारिस गरेको छ ।
जिप्रका म्याग्दी बढुवा समितिको सचिवालयले ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनको आधारमा लोकसेवा आयोग, केन्द्रीय कार्यालय अनामनगरमा यी कर्मचारीहरुको नाम सिफारिस गरेको जनाइएको छ ।

वि.सं.२०७७ फागुन १५ शनिवार ०९:०९ मा प्रकाशित





























