१५ फागुन । म्याग्दी जिल्ला पिप्लेमा रहेको रघुगंगा हाइड्रो पावर लिमिटेडले आवश्यक कर्मचारीका लागि आवेदन माग गरेको छ ।
खुला प्रतियोगिताद्वारा करार सेवा पदपूर्ति गरिने तल उल्लेखित पदहरुका लािग योग्यता पुगेका नेपाली नागरिकहरुबाट १५ दिनभित्र आवेदन आह्वान गरिएको छ ।

वि.सं.२०७७ फागुन १५ शनिवार ०९:२० मा प्रकाशित





























