back
CTIZAN AD

यी जग्गाधनीहरुलाई क्षतिपूर्तिका लागि निवेदन दिन आग्रह

वि.सं.२०७७ फागुन १५ शनिवार

1.3K 

shares

१५ फागुन । जिल्ला प्रशासन कार्यालय सुनसरीले कोशी कोरिडोर २२० के.भी प्रसारण लाइन आयोजना अन्तर्गत पर्ने सम्बन्धीत जग्ग्गाधनीहरुलाई क्षतिपूर्तिका लागि निवेदन दिन आग्रह गरेको छ ।

नेपाल विद्युत प्राधिकरण, कोशी करिडोर २२० के.भी प्रसारण लाइन आयोजना अन्तर्गत इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार २२० के.भी प्रसारण लाइनको सुनसरी जिल्लाको धरान नगरपालिकाको वडा नं १७ र २० मा पर्ने टावरहरुको मध्य रेखाबाट दायाँ बायाँ भित्र परेका जग्गाका जग्गाधनीहरुलाई क्षतिपूर्ति दाबी गर्नका लागि निवेदन आग्रह गरिएको हो ।

क्षतिपूर्ति लिनका लागि यथाशिघ्र सम्बन्धित जग्गाधनीहरुले आ–आफ्नो हकदैया, जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रतिलिपी र सम्बन्धीत स्थानीय निकायको सिफारिस सहितको निवेदन यस कार्यालय वा सम्बन्धीत आयोजनाको कार्यालयमा दिन भनिएको छ ।

वि.सं.२०७७ फागुन १५ शनिवार ०९:४० मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...