back
CTIZAN AD

२६ नेपाली महिला श्रीलंकाका जेलमा

वि.सं.२०७७ फागुन १६ आइतवार

636 

shares

१६ फागुन, काठमाडौं । खाडीका बिभिन्न देशमा जान भन्दै हिँडेका २६ नेपाली महिला श्रीलंकको जेलमा रहेका छन् ।

संगठित मानव तस्करको जालोमा परेर खाडी देश जान हिँडेका २६ महिला श्रीलंकाका विभिन्न जेलमा परेपछि महिला बालबालिका तथा जेष्ठ नागपिरक मन्त्रालयले उद्धारको प्रक्रिया सुरु गरेको छ ।

मन्त्रालयका प्रवक्ता टेकराज निरौलाका अनुसार जेलमा रहेका २६ जना महिलाको जेलबाट उद्धारका लागि कोलम्बोस्थित नेपाली दूतावास लागिरहेको छ । जेलमा रहेकामाथि अध्यागमन नियम उल्लंघनलगायतका विषयमा अदालतमा मुद्दा चलिरहेको पनि आइतबारको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रवक्ता निरौलाका अनुसार मन्त्रालय अन्तर्गतको मानव बेचविखन नियन्त्रण राष्ट्रिय समिति मातहतको पुनःस्थापना कोषले जेलमा रहेका नेपाली महिलालाई छुट्ने वित्तिकै नेपाल फिर्ता ल्याउन आवस्यक खर्च व्यहोर्ने निर्णय गरिएको छ ।

वि.सं.२०७७ फागुन १६ आइतवार ०९:३४ मा प्रकाशित

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...