back
CTIZAN AD

झापाबाट प्रधानमन्त्री ओलीको चुनौति – मलाई हटाएर देखाउ

वि.सं.२०७७ फागुन १६ आइतवार

678 

shares

फागुन १६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्तावबाट आफुँलाई हटाएर देखाउन प्रचण्ड–नेपाल समूहलाई चुनौती दिएका छन् । झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चुनौती दिएका हुन् ।

उनले आफुँलाई हटाए अर्को पटक दुई तिहाई लिएर आउने चुनौती दिए । ‘केपी ओलीलाई हटाएर हेर्नुस्, अविश्वासको प्रस्ताव राख्नुस्’, ओलीले भने, ‘हटाउन सक्नु भयो भने जनताबाट दुई तिहाइ लिएर आइन्छ, सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनस्स्थापना गरे झै हटाउनुस्।’

उनले दुई तिहाई जनमतलाई यत्तिकै खेर जान नदिने बताए । आन्तरिक प्रयासहरु असफल हुँदै गएपछि आफुँलाई फाल्न प्रभुको खोजीसमेत गर्न थालिएको प्रधानमन्त्रीको भनाई छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरुसँगको प्रचण्ड–नेपाल पक्षको प्रस्तावप्रति टिप्पणी गर्दै उनले भने –प्रभु, संसद पुनर्स्थापना भइसक्यो, यो केपी ओलीलाई हटाउन सकिँदैन, प्रभुले प्रधानमन्त्री स्वीकार गरिदिनुपर्‍यो, विभिन्न थरी नन्दी भृङ्गी मिलेर सरकार बनाऊँ ।

प्रचण्ड र नेपालको ध्यान पद र परिवारको बृद्धि विकासमा मात्रै रहेको उनको आरोप छ ।

वि.सं.२०७७ फागुन १६ आइतवार १७:५६ मा प्रकाशित

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

काठमाडौँ । आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु भएकाे छ...

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

काठमाडौँ । सरकारले चिकित्सकहरूको सुझावअनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१...