back
CTIZAN AD

अब प्रहरी रिर्पोट परराष्ट्र मन्त्रालयबाटै प्रमाणिकरण हुने

वि.सं.२०७७ फागुन १७ सोमवार

1.1K 

shares

१७ फागनु, काठमाडौं । प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान चालचलन शाखाले अनलाइन मार्फत् उपलब्ध गराउने प्रहरी रिर्पोट (Police Clearance Report)  अब पराष्ट्र मन्त्रालयबाटै प्रमाणिकरण हुने भएको छ ।

प्रहरीद्धारा आइतबार जारी सूचना अनुसार निवदेश व्यक्ति स्वयम्ले A4 साइजको स्तरीय कायजमा रंगिन प्रिन्ट गरी पेस गरेमा परराष्ट्र मन्त्रालयबाटै प्रमाणिकरण गरिने व्यवस्था रहेको छ ।

Police Clearance Report प्रमाणीकरण सम्बन्धी सूचना

Posted by Nepal Police on Sunday, February 28, 2021

प्रहरीका अनुसार फागुन १६ गते देखि अनलाइन मार्फत् प्रहरी रिर्पोट (Police Clearance Report Certificate)  लाई रंगिन प्रिन्ट गरी प्रमाणिकरणका लागि परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमा सिधै पेश गर्न अनुरोध गरिएको छ ।

वि.सं.२०७७ फागुन १७ सोमवार ०९:२९ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...