back
CTIZAN AD

‘जोमसोमै बजार….’का सर्जक थकाली रहेनन्

वि.सं.२०७७ फागुन १७ सोमवार

846 

shares

१७ फागुन, अमेरिका । नेपथ्य ब्यान्डको चर्चित गीत ‘जोमसोमै बजार, बाह्र बजे हावा सरर’ का गीतकार तथा संगीतकार विश्व थकालीको ५२ वर्षको उमेरमा निधन भएको छ ।

विगत लामो समयदेखि अमेरिकामा बस्दै आएका थकालीको शनिबार ह्दयघातबाट निधन पारिवारीक स्रोतले जनाएको छ ।

उनको यो गीत गीत सर्वाधिक लोकप्रिय गीतका रुपमा चिनिन्छ ।नेपाली संगीतको क्षेत्रमा नेपालीको अति नै मन पर्ने ब्यान्ड बनेको ‘नेपथ्य ब्यान्ड’ स्थापना गर्न महत्वपूर्ण भूमिका निभाएका थकालीले ब्यान्ड स्थापनासँगै मुस्ताङको भौगोलिक अवस्थालाई चित्रण गर्दै ‘हावा सरर’ बोलको गीत रचना गरेका थिए।

गीतकार थकालीको पुर्ख्यौली घर मुस्ताङको घरपझोङ ४ जोमसोम हो। उनका धर्मपत्नी सहित २ छोरा छन्।

वि.सं.२०७७ फागुन १७ सोमवार ०९:२२ मा प्रकाशित

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...